काठमाडौँ। नेपाल नर्सिङ संघले सरकारीसरह पारिश्रमिक तथा सेवा सुविधा दिन माग गर्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरुले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। जसअनुसार बुधबार अत्यावश्यकबाहेक सम्पूर्ण सेवा २ घण्टा ठप्प पारेको छ। संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्स आन्दोलनमा उत्रिएका हुन्। देशभरका नर्सले आ-आफ्ना संस्थाको प्रांगणमा […]