दोस्रो सिजनको एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको घोषणा

काठमाडौँ। सुदूरपश्चिम रोयल्स आगामी दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरिएको घोषणा गर्दा निकै गर्वित छ। स्कटले एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए। सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वत्रन्त्र प्रताप शाहले स्कटको पुनरागमनबारे खुसी व्यक्त गर्दै भने: “स्कटको अनुभवले […]