डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले २०२० मा तत्कालीन कार्यवाहक सेक्रेटरी चाड वुल्फ र डिपार्टमेन्ट अफ जस्टिसद्वारा जारी गरिएको विवादास्पद एसाइलमसम्बन्धी नियम पुनः लागू गर्न औपचारिक रूपमा अनुमोदन गरेकी छिन्। उक्त अनुमोदन बुधबार फेडरल रजिष्ट्ररमा प्रकाशित भएको छ। यो अन्तिम नियम सन् २०२० को डिसेम्बर ११ मा अघिल्लो ट्रम्प प्रशासनद्वारा ल्याइएको थियो भने सन् […]