हुम्लामा आगलागीले घर जल्दा रावत परिवारको बिचल्ली, सहयोगको लागि याचना
३० कात्तिक, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ माझाँ गाउँमा आगलागी भएर घर जल्दा एक विपन्न परिवारको बिचल्ली भएको छ । खार्पुनाथ गाउँपालिका–४ माझाँ गाउँका शोभनकुमार रावतको घरमा आगलागी हुँदा ४ सदस्यीय परिवारको बिचल्ली भएको …