तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल मंसिर ४ गते बिहिवार। मंसिर कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २० तारिख। विश्व बाल दिवस। विश्व दर्शनचार्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष :आज समय शुभ छ । पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा […]