नेपालले फेरि पायो सार्वभौम क्रेडिट रेटिङमा ‘डबल बी माइनस’, चुनौतीका बाबजुद सम्हालिएको दाबी

नेपालले फेरि पनि सार्वभौम क्रेडिट रेटिङमा डबल बी माइनस रेटिङ पाएको छ ।