बीपी राजमार्ग ३ घण्टापछि सञ्चालनमा

२८ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध-२ पातलेगाँउमा बसको ठक्करबाट पैदल यात्रुको मृत्युपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठका अनुसार बसको ठक्करबाट ८२ वर्षीय पोतबहादुर कटुवालको मृत्यु भएको …