युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। पुष १२ र १३ गते काठमाडौंमा आयोजित दुईदिने क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान (ICANN) नीति र बहु–साझेदारी (Multi-stakeholder) मोडेलका विषयमा स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा पेशेवरहरूलाई लक्षित गर्दै व्यावहारिक तथा नीतिगत ज्ञान […]