एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको मतगणनाको तयारी हुँदैछ । भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान बिहान साढे ६ बजेतिर सकिएपछि मतदानमा प्रयोग भएका ८० वटै मेसिनको छुट्टाछुट्टै मुचुल्का उठाउने काम भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । एमालेमा नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार […]