नख्खुबाट छुटेका रविबारे रास्वपाको निष्कर्ष : निरंकुश सरकारको प्रतिशोध वर्तमान नागरिक सरकारले सच्याओस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा थुनिएका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न बिहीबार दिएको आदेशप्रति सम्मान जनाएको छ । शुक्रबार जारी विज्ञप्तिमा पार्टीले विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू हाल यथावत् रहे पनि ती तत्कालीन निरंकुश […]