गोरखा आरुघाटका २ सयभन्दा बढी युवा नेकपामा प्रवेश

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपाका संयोजक प्रचण्डले गोरखाको आरुघाटमा कमजोर रहेको पार्टी अब युवाहरूको प्रवेशले सशक्त बन्ने विश्वास व्यक्त गरे ।