‘फिल्म गायन’ छाड्ने अरिजित सिंहको घोषणाबारे के भन्छन् नेपाली संगीतकर्मी ?

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले अबदेखि फिल्म गायन नगर्ने घोषणा गरेपछि उनका प्रशंसक स्तब्ध बनेका छन् । बलिउड मात्र होइन, नेपाली संगीतकर्मीले पनि निराशा व्यक्त गरेका छन् । नेपाली पाश्र्वगायनमा सक्रिय केही संगीतकर्मीले सिंहको …