कतारको बोइङ ७४७ स्वीकार्दै ट्रम्पले भने- उपहार नस्वीकार्नु मूर्खता

३१ वैशाख, वासिङ्गटन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताए । उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार …