कीर्तिपुरमा क्रिकेट उल्लास (तस्वीरहरू)

१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको …