आपराधिक समूहले नक्कली अध्यागमन एजेन्ट बनेर ठगी गरिरहेको एफबीआईको चेतावनी

संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले आपराधिक समूहहरूले अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का अधिकारी बनेर मानिसहरूलाई ठगी गरिरहेको भन्दै चेतावनी जारी गरेको छ। यस प्रकारका ठगीबाट जोगिनका लागि एफबीआईले आफ्ना एजेन्टहरूलाई पनि आफ्नो परिचय खुल्ने विवरण स्पष्ट रूपमा देखाउन आग्रह गरेको छ। एफबीआईका अनुसार, अपराधीहरूले मानिसहरूलाई डर देखाएर पैसा असुल्ने उद्देश्यले आफूलाई आइसका एजेन्टका […]