चीनको तिब्बतस्थित हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानसरोवर जान २०३० को दशकमै दक्षिण एसियाकै छोटो मानिएको पैदलमार्ग ‘मोटरेबल’ बने पनि छेवैको सहर ताक्लाकोट जाने सपना अझै टाढा देख्दा स्थानीय व्यवसायी भरत चन्दको मन खिन्न हुन्छ। खलंगाको शिरमा चीनको विश्व आकर्षणको केन्द्र कैलास मानसरोवर छ। विकास नामक सपनाको भने पाँच दशकपछि पनि दार्चुेलेलीको आँगनमा बिहानी […]