केराको थम्बाबाट साइलेज बनाउने प्रविधिमा अनुसन्धान सुरु, किसान उत्साहित

२० मंसिर, चितवन । चितवनको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले खेरजाने केराको थम्बाबाट पशुचौपायालाई खुवाउने साइलेज बनाउने प्रविधिबारे अनुसन्धान सुरु गरेको छ । कार्यालय प्रमुख देवीप्रसाद अधिकारीले किसानको खेतबारीमा खेर गइरहेको केराको थम्बालाई सदुपयोग गर्ने …