ट्रमा सेन्टरबाट डिस्चार्ज भए १४२ जना, ५ जना अझै आइसियूमा

आन्दोलन सुरू भएदेखि १८० जना घाइते ल्याइएकामा सोमबार बिहानसम्म ८ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।