राष्ट्रिय सभाकाे चालु अधिवेशन अन्त्य (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रियसभा चालु अधिवेशन फागुन–१ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएकाे हाे । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको […]