‘इन्डिया आर्ट फेयर २०२६’मा नेपाली कलाकारको प्रदर्शनी हुँदै

काठमाडौं । काठमाडौंस्थित डान्फे आर्ट्सले आगामी फेब्रुअरीमा हुने 'इन्डिया आर्ट फेयर २०२६' मा ६ जना नेपाली कलाकारहरूको सामूहिक कला प्रदर्शनी गर्ने भएको छ । 'सेयर्ड टेरेन' शीर्षक दिइएको यस प्रदर्शनीमा ६ जना नेपाली कलाकारहरूका विभिन्न सिर्जनाहरू …