गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् । आज एक कार्यक्रमको सन्दर्भमा गोरखामा भएको भेटमा मन्त्री खरेलले निर्वाचन गराउन मुख्यमन्त्रीको दोहोरो भूमिका रहने भएकाले दुवै भूमिकाको भरपुर प्रयोग गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका हुन् । मन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई भने, “सरकारको तर्फबाट […]