अनियमितता फेला परे तुरुन्तै कारबाही गरिन्छ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो कार्यालयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिएका छन्।