मन्त्रीहरुको शपथमा पनि देखिएनन् सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहाल भने सहभागी

वर्तमान सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुनमा निर्वाचन तोकेपछि असन्तुष्ट बनेका उनी मन्त्रीहरुको शपथमा पनि नगएका हुन्।