देशलाई उपाधि दिलाएका क्रिकेटर सुशील आर्थिक अभावसँग जुध्दै, सहयोगका लागि हारगुहार

कञ्चनपुर– हालै मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन अहम् भूमिका खेलेका युवा खेलाडी सुशील रावल अहिले आर्थिक अभावसँग सङ्घर्ष गरिरहेका छन्।  देशको नाम उच्च बनाएको भन्दै यी खेलाडीलाई अहिले धमाधम सम्मानित गरिँदैछ छ । तर उनले  अहिले सम्मानस्वरूप खादा र प्रमाणपत्र भन्दा आर्थिक सहयोगको खाँचो रहेको बताएका छन्। बझाङबाट […]