वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ, र त्यो विश्वले सुन्नेछ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आजदेखि आईसीसी टी– २० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएकी छन् ।