आगामी महाधिवेशनमा उपसभापति लड्ने दीपक गिरीको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीको आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।