वैचारिक मन्थन छाडेर पदीय प्रतिस्पर्धाको होड

भृकुटीमण्डपमा जारी एमालेको एघारौँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे प्रश्न उठाएको छ। एमालेमा नेतृत्व चयनमा फेरि आन्तरिक लोकतन्त्रको अभ्यास गरिएको छ। तर, यो महाधिवेशनमा एमालेले नीति, विचार र सिद्धान्तको छलफललाई भने छलेको छ। यसअघिका एमाले महाधिवेशनमा पार्टीका वैचारिक तथा सैद्धान्तिक पक्षमा मात्र होइन, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति र घटनाक्रममा समेत मन्थन हुने गरेको थियो। तर, एमालेको […]