भारतको गणतन्त्र दिवसको अवसरमा गरिब असहायलाई सहयोग : RajdhaniDaily.com

RajdhaniDaily.com | सप्तरी । आर्थिक अभावले चिसो छल्न न्यानो कपडाको जोहो गर्न नसकेका २० जना गरीव, असहाय, असक्त, एकल महिला तथा जेष्ठ नागरिकले कम्बल प्राप्त गरेका छन् । -