दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए

९ मंसिर, दाङ। दाङमा १४ हजार बढी मतदाथा थपिएका छन्। निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए। उनका अनुसार पुरुष …