अन्तर्राष्ट्रिय कला प्रदर्शनी आइतबारदेखि, चार देशका ७५ कला कृति समावेश गरिने

काठमाडौंमा आउँदो आइतबारदेखि पाँचदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने भएको छ ।