पूर्व राष्ट्रपति भण्डारीलाई प्रश्न: तपाईँलाई एमाले नेतृत्वमा देख्न पाइन्छ? जवाफ–पाइन्छ

उपस्थित पत्रकारले पूर्व राष्ट्रपति भण्डारीलाई ‘एमाले नेतृत्वमा तपाईँलाई देख्न पाइन्छ कि पाइँदैन? भनेर सोधेका थिए। जसको उत्तरमा भण्डारीले भनिन्, ‘पाउनुहुन्छ। म आइराखेको छु।’