मनास्लु क्षेत्रमा ढुंगा लागेर घाइते भएका पर्यटकको २ दिनदेखि हुन सकेन उद्धार
१४ कात्तिक, गोरखा । मनास्लु क्षेत्रमा ढुंगाले लागेर घाइते भएका एक जना पर्यटकको दुई दिनदेखि उद्धार हुन सकेको छैन ।
चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका …