पार्टी पुनःगठनको मुद्दा उठाउँदा रवि लामिछानेविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाइयोः तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा तोसिमा कार्कीले पार्टी पुनःगठनको मुद्दा उठाउँदा सभापति रवि लामिछानेविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाउन खोजिएको बताएकी छन्।