काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरेका छन्। भदौमा तयार नयाँ विधानलाई तीन महिनामै परिमार्जन गर्दै उनले दशौं महाधिवेशनमा भएको विधान नै कायम गरेका हुन्। ओलीले प्रस्ताव गरेको विधानमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने भएको छ । भृकुटीमण्डपमा भएको बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव निर्णयर्थ पेश गर्दा बहुमत […]