Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
एसिया कप : युएईलाई हराउँदै पाकिस्तान सुपर फोरमा प्रवेश
पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको युएईले १०५ रन बनाएर आउट भयो। युएईको लागि कप्तान म्हम्मामद वासिमले १४ रन बनाए। युएईको लागि सर्वाधिक रनको योगदान राहुल चोपडाले ३५ रन बनाए।
पूर्ण विवरण