शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति

राष्ट्रपति पौडेलले शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएका हुन् ।