अक्टोबरको पलेँटीमा आउँदै छिन् ज्ञानु राणा

अंग्रेजी महीनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन्। कार्यक्रम यही