हिमपात हुनसक्ने भन्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह
१० कात्तिक, मुस्ताङ । मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ ।
आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च …