अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी दक्षिण कोरियामा भेट्दै

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता हुनेछ।