फ्लाइ दुबईको जहाजमार्फत विपिनको शव आज नेपाल ल्याइने

श्रद्धान्जलीका लागि प्रधानमन्त्री सुशीला कार्की, मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्।