के जेनजी आन्दोलनको प्रभाव विद्यार्थी भिसामा पर्छ?

तिम्रो देशको अवस्था अनुसार तिमी फर्किने सम्भावना छैन भनेर भिसा दिन अस्वीकार गरेको भन्ने जानकारी हामीले पाएका छौं।