नेपाली चलचित्र ‘मोहर’ न्युयोर्कमा अक्टोबर २५ मा प्रदर्शनको तयारी

नेपाली चलचित्र ‘मोहर’ को अमेरिकाको न्युयोर्कमा विशेष प्रदर्शन हुने भएको छ। नेपालमा गत अगस्तमा रिलिज भएको यो चलचित्र न्युयोर्कमा भने अक्टोबर २५, शनिबार गुल्सन टेरेसमा प्रदर्शन गरिने भएको हो। चाँदनी क्रियशन एनवाईसीले चलचित्रको प्रदर्शन गर्न लागेको जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो। चलचित्र प्रदर्शनबाट भएको नाफाको रकम नेपालका विपन्न वर्गको हितमा सामाजिक क्षेत्रमा खर्च […]