आमा–बुबाको 'बुहारी हेर्ने सपना' सुनको मूल्यसँग साटिन थालेको हो?
हाम्रो पुस्ता दुबिधामा छ। प्रेम गर्न हिम्मत छ तर त्यो स्वयमवरको औँठी किन्न धौधौ छ। सँगै जीवन बाँध्न चाहनेहरू छन् तर पहिला किस्ताबन्दी र करको डरले तर्साउँछ। यो दसैँ, मलाई टीकाको रङले भन्दा सुनको भाउले बढी रङिएको लाग्यो।