जेन-जी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक भए देउवा दम्पती (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बुढानीलकण्ठमा कुटपिट गरिएयता पहिलो पटक सार्वजनिक भएका छन् ।  उनी पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा सहभागी हुन आएका हुन् । उनीसँगै साथमा पुर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि  बैठकमा सहभागी भएकी छन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी