इजरायलले फेरि बन्द गर्ने भो रफाह नाका, हमासले बन्धकका सबै शव दिन आलटाल गरेको आरोप

इजरायलले गाजा क्षेत्र र इजिप्टबीचको रफाह नाका भोलिदेखि फेरि नखोल्ने भएको छ ।