व्यक्तिगत ओभरड्राफ्ट ऋणको सीमा बढ्यो, अब १ करोड रुपैयाँ

व्यक्तिगत ओभरड्राफ्टको ऋण सीमा बढाइएको छ। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षासँगै नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट ऋणको सीमा बढाउने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार व्यक्तिगत ओभरड्राफ्ट ऋणको सीमा अब १ करोड रुपैयाँ हुनेछ। यसअघि यो सीमा ५० लाख रुपैयाँ मात्र थियो। केही समयअघि नै नेपाल राष्ट्र बैंकले ८० लाखको सीमा घटाएर ५० लाख रुपैयाँमा झारेको […]