काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको छन् । वार्तामा सीले बुसान बैठकपछि चीन–अमेरिका सम्बन्ध स्थिर रूपमा सकारात्मक दिशामा अघि बढिरहेको बताएका थिए । उनका अनुसार दुवै देश र अन्तर्राष्ट्रिय समुदायले यो अवस्थालाई स्वागत गरेका छन्। चीन–अमेरिका सहकार्य दुवैका लागि लाभदायी हुने र टकरावबाट दुवैले क्षति भोग्ने कुरा फेरि […]