आयोगको पत्रपछि जंगी अड्डाले पठायो घटना विवरण, सैनिक अधिकारीको विवरण नपठाउने
९ मंसिर, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डाले उच्चस्तरीय जाँचबुझ आयोगलाई जेनजी आन्दोलनका घटना विवरणहरू पठाएको छ ।
२३ र २४ भदौको घटना छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सैनिक मुख्यालयलाई पत्र काट्दै …