प्रतीक्षित हलिउड फिल्म ‘द हंगर गेम्स’ नयाँ श्रृंखलाको ट्रेलर सार्वजनिक

लस एन्जलस । हलिउड स्टुडियो लायन्सगेटले “हंगर गेम्स“ फ्रान्चाइजीको पछिल्लो भाग “द हंगर गेम्स ः सनराइज अन द रिपिङ’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म नोभेम्बर २०, २०२६ मा सिनेमाघरमा रिलिज हुनेछ । “सनराइज …