एनपिएल फाइनल सुरू हुनुअघि कीर्तिपुरको माहोल (तस्बिरहरू)

महत्वपूर्ण उपाधिका लागि हुने प्रतिस्पर्धा हेर्न दर्शकहरू झण्डा, ब्यानर र टिमका जर्सी लगाएर उत्साहका साथ मैदानमा पुगेका हुन्।